१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


भक्तपुरमा पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर खाली

भक्तपुर, असोज २१ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौं उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा भने पर्याप्त मात्रामा खाली रहेका

‘उपचारका लागि बेडको अभाव हुन थाल्यो’

काठमाडौं, असोज २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै उपचारका लागि अस्पतालमा बेडको अभाव हुन थालेको जनाएको छ । बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं, असोज २१ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

काठमाडौं, असोज २१ । पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ जना पुगेको छ ।

एकैदिन थपिए हालसम्मकै उच्च ३४३९ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं, असोज २१ । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना

एसपीसहित कैलालीमा कार्यरत् थप २३ प्रहरीमा कोरोना

कैलाली, असोज २१ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर जबरामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा एसपी जबरामा

कर्मचारीमा कोरोनापछि सुदूरपश्चिमका दुई स्थानीय तह ‘सिल’

कैलाली, असोज २१ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशका दुईओटा स्थानीय तह ‘सिल’ गरिएको छ । कार्यालयमा कार्यरत् कर्मचारीमा कोरोना देखिएपछि कैलालीको टीकापुर नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यालय

भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार

भरतपुर, असोज २१ । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल

ट्रम्पसँग बहस गर्न बाइडेनले गरे अस्वीकार, संक्रमित नरहेको विश्वसनीय प्रमाणको खोजी

एजेन्सी, असोज २१ । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट प्रत्याशी जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग अर्को चरणको टेलिभिजन बहस गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपति ट्रम्पलाई कोरोना निको भएकोमा शंका गर्दै

रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति, उपत्यकामा कोरोनाको जोखिम बढेकाले सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, असोज २१ । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै गत चैतदेखि स्थगित गरिएका परीक्षा