न्यूयोर्क, कात्तिक २८ । अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणको दर चिन्ताजनकरुपमा बढ्दै गएको छ । महामारीको दोस्रो चरणमा न्यूयोर्क सिटीमा हाल संक्रमण दर ३ प्रतिशतको हाराहारीमा पुगेको छ । दुई साताअगाडिको
काठमाडौं, कात्तिक २८ । अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध उपचारमा प्रयोग गर्न एक सय थान भेन्टिलेटर प्रदान गरेको छ । कोभिड १९–विरुद्धको उपचारमा प्रयोग गर्न अमेरिकी सरकारले नेपाललाई उक्त भेन्टिलेटर सहयोगमा उपलब्ध
काभ्रे, कात्तिक २७ । काभ्रेमा देउसी–भैलो नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बिहीबार एक सूचना प्रकाशन गरी कोरोना संक्रमणको दर बढिरहेकै अवस्थामा दीपावली तथा छठ पर्व आएकाले देउसी–भैलोजस्ता कार्यक्रम
काठमाडौं, कात्तिक २७ । नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर काम
काठमाडौं, कात्तिक २७ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणले भयावह रुप लिएको छ । संक्रमणको नियन्त्रण बाहिर जाँदै गर्दा उपत्यका मेयर फोरमले भने उपत्यकामा फेरि ‘लकडाउन’ गर्न सुझाव दिएको छ ।
काठमाडौं, कात्तिक २७ । सरकारले देशभित्रै रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले मुलुकभित्रै मल कारखाना खोल्ने निर्णय गरेको हो । सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चार
काठमाडौं, कात्तिक २७ । नेपालीको ठूलो चाड मध्येको एक तिहार शुरु भैसकेको छ । यमपञ्चकका रुपमा लिइने दिपावलीका अवसरमा किनमेल गर्नेको बजारमा यतिबेला थामिनसक्नु घुईंचो लागेको छ । काठमाडौंको मुख्य
काठमाडौं, कात्तिक २७ । कोरोना महामारी सुरु भएपछि नेपालमा उपचार सामग्रीको हाहाकार हुँदा काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रले त्यसमा भरथेक गर्ने कोसिस गर्यो । सुरुका दिनमा बजारमा पीपीई नपाउँदा नर्सदेखि
सोलुखुम्बु, कात्तिक २७ । कोरोना महामारीले मुलुकभरका विद्यालयको पठनपाठन अस्तव्यस्त भएका बेला सोलुखुम्बुमा भने नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । शैक्षिक क्रियाकलापलाई सक्रिय राख्न सोलुदूधकुण्ड नगरपालिका–२, बेनीमा ‘पाठशाला’ कार्यक्रम सुरु
काठमाडौं, कात्तिक २७ । नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ । पछिल्लो २४ घन्टामा देशभर एक हजार ९१३ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये