२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव जलाएर अन्त्येष्टि

कैलाली, मंसिर ४ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन भएसँगै नेपाली सेनाले मृतकका परिवारको उपस्थितिमा धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्न थालेको छ । विगतमा कोरोना संक्रमणबाट मृत्यु

८ महिनापछि खुल्यो बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया, मंसिर ४ । कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज खुला गरिएको छ । स्वास्थ्य सुरक्षा संवेदनशीलताका कारण गत वर्षको चैत्र महिनादेखि निकुञ्जमा पर्यटकीय गतिविधि

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने : स्वास्थ्य मन्त्रालय

काठमाडौं, मंसिर ४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का

अमेरिकामा कोरोनाबाट २ लाख ५० हजारको मृत्यु, संसारभर झण्डै साढे १३ लाखको लियो ज्यान

काठमाडौं, मंसिर ४ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख

बङ्गलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना

काठमाडौं । बङ्गलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बङ्गलादेशविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा

सरकारले कोरोनाका कारण विदेशबाट फर्किएकाको विवरण सङ्कलन गर्ने

काठमाडौं, मंसिर ३ । सरकारले कोरोना (कोभिड–१९) का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई

विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाप्रति अभिभावकको असन्तुष्टि

काठमाडौं, मंसिर ३ । सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो ‘सिफ्ट’ प्रणालीबाट खोल्न दिने निर्णय गरेको छ । लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन

चिसो मौसममा कोरोना संक्रमणको जोखिम किन बढी हुन्छ ?

काठमाडौं, मंसिर ३ । चिसो मौसम सुरु भएसँगै कोरोना संक्रमणको जोखिम झन् बढ्ने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । जाडो महिनामा कोरोनाको भाइरस सक्रिय हुने र भाइरसको ‘लोड’समेत

१४४२ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं, मंसिर ३ । पछिल्लो २४ घण्टामा १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४४२ जना संक्रमित थपिएका छन् । योसँगै

अध्यक्ष केसी कोरोनामुक्त भई घर फिर्ता

काठमाडौं, मंसिर ३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना (कोभिड–१९) निको भएर घर फर्कनुभएको छ । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल,