स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पुर्याइएका वृद्धमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं, वैशाख २१ । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री
नगरका प्रशासन शाखाका ३ जना, प्रविधिकतर्फका २ जना र स्वास्थ्यकर्मी ४ जना गरेर जम्मा ९ जनामा संक्रमण देखिएको प्रशासकीय अधिकृत विजय कार्कीले जानकारी दिनुभयो । संक्रमित ९ जनाकै स्वास्थ्य अवस्था
सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मंगलबार बिहान उहाँको निधन भएको अस्पतालका प्रवक्ता प्रविण नेपालले जानकारी दिनुभयो ।
आईपीएलका अध्यक्ष बृजेश पटेलले बायो बबलभित्र कैयौं कोरोना संक्रमित भेटिएपछि अनिश्तिकालका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ ।
काठमाडौं । संघीय संसदका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ । संसद सचिवालयका अनुसार वैशाख २२ र २३ गते संसद भवन नयाँबानेश्वरमा ससदहरुकाे पीसीआर बिधिबाट कोभिड परिक्षण गरिने भएकाे हो
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा कोरोना संक्रमणबाट एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । कोरोना संक्रमणबाट गाउँपालिका कार्यपालिका सदस्य ३० वर्षीया तेजुमाया परियार भण्डारीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती
कोभिड–१९ को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ । दोस्रो लहरमा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।
अन्यावश्यक कामहरू पनि स्वास्थ्य सुरक्षका मापदण्ड पूरा गरेर मात्र गनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा डा. मरासिनीले अहिले देखिएको कोरोना भाइरस पहिलाको भन्दा ७० गुणा छिटो फैलिने बताउनुभयो । संक्रमण फैलिने दर तीव्र भएकाले पनि नेपालका अस्पतालहरूमा शय्या अभाव भएको उहाँले जानकारी दिनुभयो