Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


कोरोनाबाट विदेशमा ज्यान गुमाएका परिवारलाई आईएमईको ५० हजार सहयोग

काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । शुक्रबार काठमाडौंमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ