Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


दक्षिण भारतीय निर्देशक के. विश्वनाथको निधन

एजेन्सी । दक्षिण भारतीय निर्देशक एवं अभिनेता के. विश्वनाथको निधन भएको छ । लामो समयदेखि बिरामी भएका ९२ वर्षका विश्वनाथको बिहीबार राति निधन भएको हो । उनको हैदराबादको एक निजी