Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


एमाले स्थायी कमिटी बैठक बस्दै, नेपालको साथ छोडेका नेताहरु पनि सहभागी हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी एकताको लागि आफुलाई तेस्रो धार बताउने नेताहरु पनि आजको बैठकमा सहभागि हुने बताईएको छ । बैठक आज बिहान ११

१० बुँदे कार्यान्वयनका लागि दबाब दिन भीम रावलसहितका नेता ओली निवास बालकोटमा

काठमाडौं । नयाँ पार्टी गठन गर्दा माधव नेपालको पक्षमा खुलिनसकेका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन् । अध्यक्ष ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम

एमाले विभाजन भएको होइन, टुक्रिएको हो– केपी ओली

५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको स्मरण गर्दै ओलीले पार्टी एकताको कोसिस नै गरेन भन्नु पुर्वाग्रही र गलत कुरा भएको बताउनुभयो ।

हिजो हनुमानहरू: आज कुलमानहरू

पेशल आचार्य भन्नेले जे नि भन्न सक्छन् । यो सरकारलाई परमादेशबाट बनेको भनेर आरोप र फत्तुर लगाउनेहरू भलिभाँती छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले त संसदको रोष्ट्रमबाटै आक्रोशमय शैलीमा दर्जन

संसदीय दलको कार्यालयमा देउवा–ओली–प्रचण्डको अनुहार देख्नै मुस्किल, सबै दलका कार्यालयहरु सुनसान

खिलानाथ ताजपुरिया काठमाडौ‌ । संसदीय दलका कार्यालय खुल्ला छन् । नेताका बोर्ड टाँगिएका छन् । तर ती कार्यालयबाट हुने कामबारे नेताहरु बेखबर छन् । सत्तामा हुने दलका नेताहरुलाई आफ्नै आन्तरिक

बा, दाइ र काकाहरुको छिनाझम्टिमा देश दुखिरहेछ

संजिव कार्की  कसैलाई खसाल्न सजिलो छ । व्यवस्था परिवर्तन गर्न पनि सजिलो छ । व्यवस्था परिवर्तन आफैमा सहज होइन यद्यपि जुन रफतार र शैलीमा व्यवस्था परिवर्तनका लागि आन्दोलन र घटना

वृद्ध नेताको कुण्ठा र जिद्दीको सिकार बन्दै एमाले

ओली र नेपाल पक्षबीच वार की पारको लडाइँले विश्राम लिने कुनै आश्रयस्थल भेट्टाउन मुस्किल भएसँगै पार्टी विभाजन नजिक पुगेको हो की भन्ने अड्कलबाजी गर्न थालिएको छ ।

प्रधानमन्त्रीज्यू, मेरो दलका नेतालाई मन्त्री दिनुस् न ! : ओली

काठमाडौं, साउन २६ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीबाट गएका नेतालाई मन्त्री दिन आग्रह गर्नुभएको छ । ओलीले ‘प्रधानमन्त्रीज्यू,

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन देउवालाई ओलीको चुनौति

काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्यिाधुरा, लिपुलेक र कालापानीको भू-भाग फिर्ता ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा

अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक आज संसदमा सम्बोधन गर्न लाग्नुभएको