२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेम्वाङलाई राष्ट्रपति र शाक्यलाई उपराष्ट्रपति बनाउने ओलीको प्रस्ताव !

आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन् ।

तीन दशकको इतिहास : २० नेता गृहमन्त्रीमै खुम्चिए, देउवा र ओलीमात्र प्रधानमन्त्री

नेपाली कांग्रेसमा समकालीन राजनीति गरेका खुमबहादुर खड्का, विजय गच्छदार र गोविन्दराज जोशी सबै गृहमन्त्री त हुनुभयो तर पूर्वगृहमन्त्रीभन्दा माथि उठ्न सक्नुभएन ।

५० प्रतिशतभन्दा बढी स्थानीय तहमा एमालेले कब्जा गर्छ : अध्यक्ष ओली

अध्यक्ष ओलीले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले कम्युनिष्टको झण्डा हसियाँ हथौडा नछोडेको देख्दा आफू अचम्ममा परेको बताउनुभयो ।

देश बनाउनका लागि एमालेले बहुमत ल्याउनैपर्छ : अध्यक्ष ओली

मुकुलकमा राजनीतिक समस्या समाप्त भइसकेको भन्दै उहाँले शान्तिपूर्ण अवस्थालार्ई कायम गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउनु आजको आवश्यकता रहेको औल्याउनुभयो ।

आफूले सिकेको ज्ञान राख्दा समाज रुपान्तरण हुन सकेन : अध्यक्ष ओली

चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सिकेको ज्ञानलाई यथास्थितीमा राख्दा समाज रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषदको आयोजनामा सौराहामा भएको समाजवादको आधार

एमाले महाधिवेशन : अध्यक्ष ओली चितवनमा, २३ सय प्रतिनिधि सहभागी, १०३ पर्यवेक्षक

चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि चितवनमा सुरु हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि चितवन पुग्नु भएको छ । अध्यक्ष ओलीलाई नेकपा एमालेका नेता तथा

प्रचण्डबाट जोगिन कांग्रेसलाई ओलीको आग्रह

काठमाडौं, मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट होसियार रहन आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालले

मैले कसैलाई करकापमा पारेर सहमति गर्न खोजेको छैन : अध्यक्ष ओली

अध्यक्ष ओलीले नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई क्यान्सरको रोगीलाई कुखुराको अण्डा मन्साएर निको पार्न खोजेजस्तै भएको भनेर टिप्पणी गर्नुभयो ।

खेलमा भन्दा गाँसको खोजीमा ध्यान बढी दिँदा खेल क्षेत्रको विकास हुन सकेन : ओली

काठमाडौं, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले खेलमा भन्दा बाँच्नका लागि गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्र विकास हुन नसकेको बताउनुभएको छ । एमाले निकट

द्वन्द्वकालमा भएका गम्भीर घटनामा आममाफी दिन मिल्दैन : अध्यक्ष ओली

माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वकालमा भएका मनवता विरोधी गम्भीर घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने बताउनु भएको हो ।