२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राष्ट्रपति र प्रधानमन्त्रीले प्रणालीकै खिल्ली उडाए, पुनः संसद बैठक बोलाउन सकिन्छ : संविधानविद्

रोमन आचार्य र सुयेश मानन्धर (इमेज) काठमाडौं, असार १९ । असार १८ गते बिहीबार जसरी संघीय संसदको चालु अधिवेशन अन्त्य गरियो, त्यो संसदीय व्यवस्थाहरुमा हुने विरलै घटनामध्येको एक हो ।

छातीमा हात राखौं र सोचौं : नारायणकाजी

काठमाडौं, असार १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक किचलो उत्कर्षमा छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग ओलीइतरहरुले गरेका छन्

अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्दिनः प्रधानमन्त्री ओली

काठमाडौं, असार १८ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान देखाउँदै यसबारेमा कुरै नहुने प्रष्ट सन्देश दिनुभएको छ ।

निजामती सेवा विधेयक फेरि संसदीय समितिमै

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार १८ । डेढ वर्ष संसदीय समितिमा अलमलिएको संघीय निजामती सेवा विधेयक फेरि संसदीय समितिमै अल्झिने भएको छ । राज्य व्यवस्था तथा सुशासन

ओलीले दाहालसित भएको ‘सहमति’ उल्ट्याएपछि…

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार १८ । सत्तारुढ नेकपाभित्रको विवादले नाटकीय रुप लिएको छ । स्थायी समितिको बैठकमा समेत उपस्थित नहुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन नै स्थगित गराएपछि

संसद अधिवेशन अन्त्यप्रति कांग्रेसको आपत्ति

काठमाडौं, असार १८ । सरकारले संघीय संसदको बैठक एकाएक अन्त्य गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन

झापामा प्रधानमन्त्री समर्थकहरुको प्रदर्शन

झापा, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बिहीबार ओली समर्थकहरूले प्रदर्शन गरेका छन् । पार्टीभित्रै प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै समर्थकहरूले

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनमा उत्रिएका युवाहरुले विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रधानमन्त्रीको पक्षमा

बजेट अधिवेशन स्थगित गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेश स्थगित गर्ने निर्णय गरेको हो। बैठक अगाडि प्रधानमन्त्री

झम्सीखेलमा दाहाल–नेपाल समूहको ‘रणनीतिक’ बैठक

काठमाडौं, असार १७ । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने विषय पेचिलो बनिरहेको बेला दुवै पक्ष रणनीति बनाउन जुटेका छन् । प्रधानमन्त्री ओलीले