२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको दस्तावेजको

नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार

काठमाडौं, मंसिर १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गर्नुभएको छ । प्रधानमन्त्री

प्रधानमन्त्रीले नैतिकताका आधारमा निकास दिनुपर्छ : नागरिक अभियन्ता

काठमाडौं, मंसिर १२ । नागरिक अभियन्ताहरुले नेपालमा भ्रष्टाचार बढेको प्रतिवेदन सार्वजनिक हुनुले सबै नागरिकलाई लज्जित बनाएको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै प्रकाशित विश्वव्यापी प्रतिवेदनले पछिल्लो १२ महिनामा नेपालमा भ्रष्टाचार

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई

प्रधानमन्त्री ओलीसित भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतका विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर श्रृंगलाले प्रधानमन्त्री ओलीसित भेट गर्नुभएको हो

दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको आरोप भ्रमपूर्ण : प्रधानमन्त्री

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताउनुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४औैं वार्षिक

संवैधानिक आयोगलाई पूर्णता दिन निर्देशन

काठमाडौं, मंसिर ११ । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगमा रहेका रिक्त पदमा पदपूर्ति गर्न निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा पदपूर्ति

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिनुभएको छ । तेस्रो सामाजिक

न्यायालयप्रति सत्तारुढ दलका नेताहरुको अभिव्यक्तिलाई लिएर तीव्र आलोचना

काठमाडौं, मंसिर १० । न्यायपालिका प्रमुखमाथि लगाइएको आरोपको चौतर्फी आलोचनापछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले त्यसको खण्डन गरेपनि कम्युनिस्टहरुको न्यायालयलाई हेर्ने दृष्टिकोणलाई लिएर विभिन्न टिकाटिप्पणी फेरि सुरु भएको छ । पछिल्लो

नेकपामा वार–पारको अवस्था !

काठमाडौं, मंसिर ९ । सत्तारुढ नेकपाभित्रको विवाद फुटको जोखिमतिर उन्मुख देखिन्छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै पेस गरिएको ‘१९ बुँदे प्रस्ताव’बाट अर्का अध्यक्ष पुष्पकमल दाहाल