Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


ग्लोबल युथ लिडरसीप समिट काठमाडौंमा, संसारभरका युवाको सहभागिता रहने

काठमाडौं, मंसिर २१ । ग्लोबल युथ लिडरसीप समिट–२०२० काठमाडौंमा आयोजना हुने भएको छ । यहि डिसेम्बरको २२ र २३ मा सम्पन्न हुने समिटको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुहुनेछ । कोरोना

ओलीको स्पष्ट अडानः दाहालको आरोप पत्रमाथि हुने छलफलमा आउँदिन

काठमाडौं, मंसिर २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पत्रै पठाएर पार्टी स्थायी कमिटी बैठकमा अनुपस्थित हुनुभयो । आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएका आरोपमाथि

अध्यक्ष ओलीको उपस्थिति बिनै शुरु भयो नेकपा स्थायी कमिटी बैठक, कडा सुरक्षा प्रबन्ध

काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा शुरु भएको छ । कडा सुरक्षा घेराबीच शुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं

नेकपामा दाहाललाई मनाउने प्रयास तीब्र, शीतल निवासदेखि खुमलटारसम्म उपप्रधानमन्त्री पोखरेलको दौडाहा

काठमाडौं, मंसिर १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पत्रारोपको जुहारी चलेपछि बिग्रेको सम्बन्ध सुधार्न प्रयास तीब्र बनाइएको छ । पछिल्ला दिनमा सचिवालयका बहुमत सदस्यले

ओली–दाहालबीच चिसो बढ्दा तात्ने शितलनिवासः दाहालले पनि भेटे राष्ट्रपति भण्डारीलाई

काठमााडौं, मंसिर १८ । राष्ट्रपति विद्या भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँग अलग अलग भेटवार्ता गर्नुभएको छ । बिहान प्रधानमन्त्री समेत रहनुभएका

केपी ओलीमाथि रामचन्द्र पौडेलको गम्भीर आरोप, हत्या मुद्दामा जेल परेकाले लोकतन्त्रको मर्म बुझेनन्

काठमाडौं, मंसिर १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउनुभएको छ । ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, पार्टीभित्रको संकटबारे भलाकुसारी

काठमाडौं, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गर्नुभएको छ । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो

नेकपाको आजको बैठकमा ओली नआउने, अरुनेता एकतिर भएपछि अफ्ठ्यारोमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले आजका लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने जनाएपछि नेकपा बैठकबारे अन्योल बढेको छ । मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली

दुई अध्यक्ष अभिभावक बन्नुस्, हामी पार्टी र सरकार चलाउन तयार छौंः मन्त्री पुन

काठमाडौं, मंसिर १५ । उर्जा मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनले आफूहरु पार्टी र सरकारको नेतृत्व लिन तयार रहेको बताउनुभएको छ । पार्टीका दुई अध्यक्ष केपी ओली

गगन थापाले भने प्रधानमन्त्री ओलीमाथि लगाइएको आरोप सार्वजनिक चासोको विषय, ‘दुई नेता मिल्दैमा हुँदैन क्षम्य’

काठमाडौं, मंसिर ३ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीमाथि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोप सार्वजनिक चासोको विषय भएकाले दुई नेता मिल्दैमा क्षम्य नहुने धारणा व्यक्त गर्नुभएको