Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सभामुख र विपक्षी दलको नेता बिनै बालुवाटारमा बस्यो संवैधानिक परिषद बैठक, प्रधानन्यायाधीशले दिए प्रधानमन्त्रीलाई साथ

बहुमत सदस्यको उपस्थितिमा पनि परिषद बैठक बस्न सक्ने गरी ल्याइएको अध्यादेशविरुद्ध आफै नेतृत्वको सर्वोच्च अदालतमा मुद्दा सुनुवाईमा रहेका बेला प्रधानन्यायाधीश राणा बैठकमा जान नहुने मत बनिरहेका बेला उहाँले प्रधानमन्त्री ओलीलाई

वैशाख २७ नजिकिँदा बाक्लियाे राजनीतिक दाैडधुप

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णय गरेको पर्सिपल्ट मंगलबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको भोलिपल्ट अर्थात वैशाख २२ गते बुधबार प्रधानमन्त्री ओली

संवैधानिक परिषद्को बैठकमा नजान प्रचण्डको अनुरोध

शनिबार विज्ञप्ति जारी गर्दै दाहालले प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख समते भाग नलिने निर्णय सार्वजनिक भइसकेको अवस्थामा बैठक स्थगित गर्न आग्रह गर्नुभएको छ ।

राजनीतिक दलहरूबाट गल्ती भएको हो, स्वीकार्छु– प्रधानमन्त्री ओली

प्रदर्शन राजनीतिक भए पनि सामाजिक समस्या भएको उल्लेख गर्दै आफूहरूबाट हेलचक्र्याइँ भएको स्वीकार गर्नुभयो । कोभिड–१९ को महामारी अन्त्य नहुँदै राजनीतिक भेला र सम्मेलन गर्दा समस्या भएको उहाँको भनाइ छ

प्रधानमन्त्री ओलीले बोलाए आइतबार संवैधानिक परिषद्को बैठक

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले दोस्रोपटक परिषदसम्बन्धि विवाददास्पद अध्यादेश जारी गरेपछि वैशाख २६ गते आइतबारका लागि

भ्रममा नपरौं, केपी ओलीसँग कुनै सहमति भएको छैन–माधव नेपाल

काठमाडौं, वैशाख २४ । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट गर्नुभएको छ । एमाले विभाजन रोक्न पहिलो र दोस्रो

संकटमा घेरिएपछि प्रधानमन्त्री ओली हारगुहारमा, दोस्रो तहका नेताहरुसँग संवाद, एमाले विवाद मिलाउन राष्ट्रपति भण्डारी पनि सक्रिय

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजन रोक्न चाहने दोस्रो तहका नेताहरुसँग संवाद बढाउनु भएको छ । आफ्नो अहंका कारण पार्टी विभाजन पनि हुने

ओलीको विश्वासको मतका लागि सबै दलसँग छलफल गर्ने एमालेको निर्णय

माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा पर्नुभएको छ । स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाउनुभएको हो । एक मन्त्रीका अनुसार, बैठकमा विभिन्न

ओलीको घृणित राजनीतिका कारण देश संकटग्रस्त बनेको भीम रावलको टिप्पणी

काठमाडौं, वैशाख २३ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको घृणित राजनीतिका कारण देश संकटग्रस्त बनेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा पूर्वमन्त्रीसमेत रहनुभएका रावलले, आफ्नै सांसदलाई