Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


संखुवासभाकाे कालिका विद्यालयमा कार्यरत शिक्षकको गोली हानी ह-त्या

काठमाडाैं । संखुवासभामा ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली हानी हत्या गरिएको छ। मकालु गाउँपालिका-१ चिर्खाङमा विद्यालय नजिकै शिक्षक राईकाे हत्या गरिएको हाे। कालिका आधारभूत विद्यालयमा कार्यरत राई बिहीबार