Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।बिहान करीब ५ बजेर ४० मिनेट जाँदा काठमाडौंमा भूकम्पको झड्का महसुस गरिएको हो ।

सुनसरीबाट अक्सिजन सिलिण्डर काठमाडौंसहित विभिन्न जिल्लामा पठाइदै

सुनसरी, जेठ ४ । देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि सुनसरीबाट सिलिण्डर भरेर पठाउन थालिएको छ । सुनसरी मोरङ ओद्यौगिक करिडोरमा रहेको अक्सिजन उद्योगबाट सिलिण्डर ‘रिफिल’ गरेर काठमाडौंसहित देशका

‘निषेधाज्ञाको पूर्ण पालना भयो’

काठमाडौं, जेठ ३ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताउनुभएको छ । निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण

काठमाडौंमा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम

चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर स्थलमार्ग हुँदै काठमाडौं आइपुग्दै, बेइजिङबाट भने जहाजले ल्याउँदै

काठमाडौं, जेठ २ । चीनले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै काठमाडौं आउँदैछन् । कोरोना महामारी तीब्र बनिरहेका बेला अक्सिजनको हाहाकार ब्यहोरिरहेको नेपाललाई चीनले अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोगस्वरुप पठाएको हो

चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि दिइने, महानगरका सबै वडामा खोप केन्द्र

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइने भएको छ । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका

सुपर लिगको उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दैछन् । दशरथ रंगशालामा आज साँझ हुने खेलपछि नेपालमा पहिलो पटक आयोजना भएको

ललितपुरलाई पराजित गर्दै काठमाडौं एनएसएलको फाइनलमा, उपाधिका लागि शनिबार धनगढीसँग भिड्ने

बिहीबार भएको दोस्रो क्वालिफायर्समा काठमाडौंले ललितपुर सिटीमाथि ३–० को स्पष्ट जित हासिल गरेसँगै फाइनलमा धनगढीसँगको भेट पक्का गरेको हो । दुवै टिमबीच जारी प्रतियोगितामा तेस्रो भेट हुनेछ ।

सुपर लिगको फाइनल प्रवेशका लागि आज ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं, वैशाख ३० । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेवलाल श्रेष्ठको निधन भएको छ। ललितपुरको इमाडोल घर भएका उहाँको कोरोना संक्रमणका कारण निधन भएको हो । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार