काठमाडौं । काठमाडौं उपत्यकामा पर्सिदेखि निषेधाज्ञा केही खुकुलो बनाउँदै थपिने भएको छ । खाद्यान्न बिक्रीका लागि किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु स्वास्थ्य मापदण्ड पालना गरेर बिहान १० बजेसम्म खोल्न दिने
२१ गतेदेखि खाद्यान्न पसल बिहान खोल्न दिने, विकास निर्माणको काम पनि सुचारु गर्ने तयारी भएको जनाइएको छ ।
भेन्टिलेटर प्रदान गर्दै नगर प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउने आशा गरेको बताउनुभयो ।
काठमाडौं । चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाईरसविरुद्धको खोप आज काठमाडौं आईपुग्ने भएको छ । चिनले दिएको १० लाख डोज भेरोसेल खोपमध्ये ८ लाख डोज लिएर नेपाल एयरलाइन्सको
तीमध्ये ५ सय ४८ वटा गाडी र १ हजार ६ सय ९६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका किराना पसलहरु समेत बन्द हुने भएका छन् । उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले कोरोना रोकथामको लागि जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउदै थप
काठमाडौं, जेठ १३ । काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा बनाउने भन्दै खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको सरकारले त्यसको विकल्प पनि सुझाएको छ । अत्यावश्यक परेमा खाद्यान्न उपलब्ध गराउने
काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले कोभिड उपचार निःशुल्क सुरू गरेकोे छ । आज एक कार्यकम बीच शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले
काठमाडौं । काठमाडौंको दुई बालमन्दिरका १० सुसारेसहित ५९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड–१९ पुष्टि भएको यो पहिलो पटक हो । नेपाल बाल संगठन
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।बिहान करीब ५ बजेर ४० मिनेट जाँदा काठमाडौंमा भूकम्पको झड्का महसुस गरिएको हो ।