Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


काठमाडौंको गोकर्णेश्वरमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु, तीन गम्भिर घाइते

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै शनिबार राति स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् । बा ७६

नेता बस्नेतद्वारा काठमाडौंमा डोजर आतंक मच्चाएको आरोप

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्शा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता

काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार

काठमाडौंको फोहोर बन्यो राजनीति गर्ने खदिँलो विषय

काठमाडौं । यतिबेला उपत्यकाबासीसँग एउटै प्रश्न छ– काठमाडौंको फोहोर कहिले उठ्छ ? संसद, सरकार, आमसञ्चारमाध्यम, सामाजिक सञ्जाल हुँदै विदेशी सञ्चारमा समेत यहाँको फोहोरले ठाउँ पाइसक्दा त्यसको दीर्घकालीन समस्या समाधान खोज्न

काठमाडौंको फोहोर विसर्जनमा आज पनि अवरोध

काठमाडौं । काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्ने गरी बुधबार स्थानीय प्रशासन र जनप्रतिनिधिबीच भएको सहमतिलाई ल्याण्डफिल साइटको संघर्ष समितिले अस्वीकार गरेको छ । सहमति अस्वीकार गर्दै संघर्ष समितिले फोहोर लिएर

अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल काठमाडौं आइपुगे

काठमाडौं । अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा उनका प्रशंसकहरू जम्मा भएका थिए । उनी आफ्नो पहिलो नेपाल

काठमाडौंमा थुप्रिएको फोहोर उठाउन सत्ता गठबन्धनले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले थुप्रिएको फोहोर

काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सांसद योगेशले गरे सरकारको आलोचना

काठमाडौं । प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विकराल बन्दै उपत्यकाको फोहोर व्यवस्थापन, मानव स्वास्थ्य र पर्यटन व्यवसाय जोखिममा

काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरसहित १८ नगरपालिकाको फोहोरले उपत्यकामा फोहोरको थुप्रो लाग्दा आम नागरिक, व्यापारिदेखि पर्यटन व्यवसायसम्मलाई यसको असर देखिन्छ ।

काठमाडौंमा सार्वजनिक शौचालयको स्वरूप फेरिंदै

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक शौचालयको स्वरूप फेरिंदै गएकाे छ । उपत्यकामा रहेका सार्वजनिक शौचालयको स्वरूप कस्तो कल्पना गर्नुहुन्छ ? न सफासुग्घर, न पानीको व्यवस्था, उल्टै रोगको संक्रमण बढ्ने एउटा