Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


मैले राजनीतिक यात्राबाट विश्राम लिएको छैन : रामचन्द्र पौडेल

काठमाडौं, पुष ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताउनुभएको छ । विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई

कांग्रेसको केन्द्रीय सदस्य खसआर्यतर्फ कस-कसले जिते ?

काठमाडौं, पुष ८ । कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ ७ जना विजयी भएको छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ देउवा निकट ६ जना र कोइराला निकट १ जना

कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि ५० प्रतिशत मत खस्यो

विहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएको मतदानमा अहिलेसम्म ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको प्रदेश-२ समितिमा पाँच सदस्य निर्विरोध निर्वाचित

काठमाडौं, पुष ७ । नेपाली कांग्रेस प्रदेश-२ समितिको जारी अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुल्लातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमला देवी साह र महोत्तरीकी उषा

चितवनबाट पहिलाे पटक कांग्रेस केन्द्रीय सदस्य निर्वाचित, विरासत फर्काउने कोइरालाको प्रतिवद्धता

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले चितवनमा व्यक्ति विशेषलाई फाइदा हुनेगरी गठबन्धन हुन नदिने प्रष्ट पार्नुभएको छ ।

खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यको मतगणना सकियो

काठमाडौं, पुष ४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय सानेपामा शनिबार सुरु भएको मतगणना आइतबार साँझ सकिएको

कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गन्दा शशांक २४४२ मत सहित पहिलो, दोस्रोमा एनपी सावद

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर

कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजयी

काठमाडौं । नेपाली कांग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका महेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले डा. शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका रामकृष्ण यादवलाई पराजित गर्नुभएको हो । महेन्द्रले

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे विजयी,मुख्यमन्त्री जीवन शाही पराजित

काठमाडौं । नेपाली काँग्रेसको पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी हुनुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाण्डेले डा. शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवारी दिनुभएको थियो । शुक्रबार

खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह राठौर निर्वाचित हुनुभएको हो । राठौरले २५७६ मत प्राप्त हुँदा