Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


कर्णाली प्रदेशसभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटना

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद एवं कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटना भएको जिल्ला