१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


काठमाडौं महानगरको कर ‘खल्ती’बाटै तिर्न सकिने

यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने जग्गा, घरभाडा, सवारी, साधन, व्यवसायलगायतको कर अब ‘खल्ती’ मार्फत् सहजै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

दाङका प्रहरी कार्यालय ग्यारेजमा परिणत, एउटै सवारीकाे कर ३० हजारभन्दा बढी

दुर्घटना हुन्छ, प्रहरीले सवारी साधन नियन्त्रणमा लिन्छ । तर, वर्षौंसम्म सवारी धनी लिन नआउँदा प्रहरी कार्यालय परिसर मोटरसाइकल ग्यारेज परिणत भएको छ । ठाउँको अभावमा सवारीसाधन अस्तव्यस्त अवस्थामा छन् ।

कर सम्बन्धी कठिनाइ हटाउन महासंघले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं, मंसिर १६ । नेपाल उद्योग वाणिज्य महासंघले कर सम्बन्धी नीतिगत र व्यवहारिक कठिनाइहरु हटाउन सरकारको ध्यानाकर्षण गरेको छ । सरकारकै निकायबाट भिन्न व्याख्या हुँदा उद्योगी व्यवसायीहरूले निकै धेरै व्यवहारिक

एक हजारको खानामा २ सय ३० रुपैयाँ कर, बन्दुक र दूधमा एउटै दर

नागरिकले शिक्षामा १ र स्वास्थ्यमा ५ प्रतिशत कर तिर्ने गर्छ । सडक शुल्कदेखि घर, पानी, बत्ती, खाद्यान्न सबैतिर प्रत्यक्ष र अप्रत्यक्ष कर तिर्दै आएका छन् ।

मेचीमा कर सप्ताह

झापा, कात्तिक ३० । आन्तरिक राजस्व कार्यालय मेचीले साताव्यापी कार्यक्रम गर्दै कर सप्ताह मनाउने भएको छ । १० औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको पूर्व सन्ध्यामा झापाको बिर्तामोडमा पत्रकार

कर छल्ने १७ कम्पनीविरुद्ध मुद्दा, २ अर्ब ३६ करोडको विगो मागदाबी

यस्तै महालक्ष्मी ट्रेड कन्सर्न विरुद्ध ७२ करोड १८ लाख मागदाबी सहित विभागले मुद्दा दायर गरेको छ ।

सेनेटरी प्याडको सम्पूर्ण कर हटाउन माग गर्दै पोखरामा विरोध प्रदर्शन

सरकारले सेनेटरी प्याडमा लगाएको ‘रातो कर खारेज गर’ भन्दै पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा सांकेतिक विरोध प्रर्दशन गरिएको हो ।

सेनेटरी प्याडको मूल्य बढेकोमा विरोध

सरकारको निर्णयबाट प्रत्यक्ष प्रभावित हुनेमा किशोरीहरूको समूह ठूलो छ । तत्काल सरकारले निर्णय सच्याउनुपर्ने महिलाहरूकाे माग छ ।

सूर्तीजन्य पदार्थमा कर बढाउन आग्रह

कार्यक्रममा उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष डा. ज्योती बानियाँले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा प्रदेश र स्थानीय तहको दायित्व तोकिने गरी कानुन बन्नुपर्ने बताउनुभयो ।

नीतिगत व्यवस्था परिवर्तन हुदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २९ । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने स्पष्ट पार्नु भएको छ । आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै