Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


कर्मचारी बढुवा र तहवृद्धिबारे गण्डकी सरकारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई कर्मचारीको बढुवा र तहवृद्धिसम्बन्धी निर्णयमा तीनदिने स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागेको अवस्थामा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै आयोगले

किर्ते काम गर्न नमान्ने दुई कर्मचारीलाई वडा अध्यक्षले कोठामा थुने

बारा । किर्ते काम गर्न नमानेका दुई जना अमिनलाई बाराको जितपुर सिमरा उपमहानगरको वडा नम्बर तिनमा वडा अध्यक्षले कोठामा थुनेको विरोधमा कर्मचारीहरुले कारवाहीको माग गर्दै बिहिबार उपमहानगर ठप्प पारेका छन

देशको दुर्गति के कारणले भएको हो पहिल्याउन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताउनुभएको छ । निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताउनु

बजेट घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुन्छ : अर्थमन्त्री शर्मा

५ कर्मचारी संगठनका अध्यक्षहरूसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब बढायो

काठमाडौं । अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब वृद्धि गरेको छ । चालू आर्थिक वर्ष २०७९ /०८० का लागि सरकारले जेठ १५ गते सबै तहका कर्मचारीको तबल १५ प्रतिशतले वृद्धि गरेको

अपायक सरुवा गरेपछि राजापुर नगरपालिकाका कर्मचारी आन्दोलित

दशौं वर्षदेखि एकै ठाउँमा बस्दा जिम्मेवारी बोध कम हुनुका साथै स्थायी कर्मचारीहरूलाई प्रमुख जिम्मेवारी दिनका लागि यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारीलाई स्थानीयले बाँधेर मन्दिर लगेपछि… (तस्विरहरू)

खडेरीका कारण धान खेत चिरा (धाँजा) परेको छ । लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रका स्थानीयले इन्द्र भगवानसँग पानीको माग गर्दै घर–घरमा पुगेर मानिसहरूमाथि पानीले नुहाई दिने, हिलो छ्यापिदिने परम्परागत

कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ५८ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ । मंगलबार कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको हो । लोक

संघीय निजामती सेवा ऐन जारी गर्न नवलपरासीका कर्मचारीको माग

जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भूमरीमा फसेको उल्लेख

राहदानी विभागमा सेवाग्राहीको विजोग, दैनिक ६५ सय बाँड्दा पनि हटेन भीड

राहदानी विभागमा श्रम गर्न विदेशिने युवा, छोराछोरी भेट्न जाने अभिभावकदेखि पढ्न विदेश जाने किशोरकिशोरीको भीड थामिनसक्नु छ । सरकार आश्वासन दिन नछोड्ने, सेवाग्राही लाइन नबसी चित्त नबुझाउने यो क्रम वर्षौंदेखि