Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


कर्पोरेट क्रिकेट लिगको तेस्रो संस्करण आगामी भदौमा आयोजना हुने

काठमाडौं । कर्पोरेट क्रिकेट लिग (सीसीएल) को तेस्रो संस्करण आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गरिने भएको छ । काठमाडाैंमा आइतबार आयोजक भेट्रान्स फोर्टी क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बूढानीलकण्ठस्थित