Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कर्णाली क्रिकेट कप-२०८३ शुरू हुँदै

काठमाडाैं । ‘कर्णाली क्रिकेट कप २०८३’ आइतबारदेखि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुरु हुँदैछ । कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत संघका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८