Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


नेपाल औषधि लिमिटेड आफैँ विरामी, बजारमा पाइँदैनन् सरकारी सिटामोल

बन्दपछि फेरि सञ्चालनमा आएको नेपाल औषधि लिमिटेड अस्तित्वमा त छ, तर उत्पादनका माध्यमबाट बजारमा परिचय बनाउन सकेको छैन ।