काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी झापाको बिर्तामोड नगरपालिका-३ का विमल राजवंशी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयले एनसीबी मस्कटको समन्वयमा ओमानबाट पक्राउ