काठमाडौं । एशिया कप टि–२० क्रिकेट प्रतियोगितामा आइतबार राति पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेकाे छ । दुबईमा जारी प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले शानदार प्रदर्शन गरेकाे हाे