Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


वार्तापछि एमाले महासचिव- ‘सरकारको दृष्टिकोण एक नभएसम्म प्रतिपक्षले बोल्नुपर्छ भन्ने छैन’

शनिबार पार्टीअध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै महासचिव पोखरेलले गठबन्धन सरकारको एउटा राय आउनुपर्नेमा जोड दिनुभयो ।

बालकोटकाे कांग्रेस–एमाले छलफल निष्कर्षविहीन

छलफल कायमै राख्ने सहमति भएको बताउँदै मन्त्री कार्कीले सञ्चारकर्मीलाई सकारात्मक समाचार सुनाउने चाहना हुँदाहुँदै पूरा नभएको बताउनुभयो ।

गठबन्धन रहेसम्म देउवासँग सहकार्य हुँदैन : विष्णु रिजाल

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बन्ने आँकलन गरिए पनि शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गर्न लचक भएपछि एमाले कांग्रेससँग टाढिएको हो ।

एमालेले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको छलफल सकियो

छलफलमा एममीसी सन्दर्भमा साझा धारणा तय गर्न प्रचण्डको गरिएको प्रस्ताव ओलीले अस्वीकार गर्नुभएको एमाले स्रोतले जनाएको छ ।

कांग्रेस र एमालेबीच बानेश्वरमा छलफल

दुई दलबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) अनुमोदनको सन्दर्भमा छलफल हुनेछ । साथै एमालेको मागको सन्दर्भमा पनि छलफल हुने नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओली आन्तरिक छलफलमा, लगत्तै कांग्रेससँग छलफल हुने

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस महामन्त्री गगन थापाले सत्तामा बसिरहन नमिल्ने बताउँदै आउनुभएको छ ।

सत्ता गठबन्धन भत्कनुपर्छ : योगेश भट्टराई

बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले गठबन्धन छिट्टै भत्किनुपर्ने बताउनुभयो ।

एमालेले जनताको हितमा काम गरेकाले जनताको अपार साथ छ : अध्यक्ष ओली

काठमाडौं, फागुन ११ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताउनु भएको छ । अध्यक्ष ओलीले देश र जनताको

केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिन्छौं : एमाले

३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थितिमा सोमबार बसेको एमालेको बैठकले कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने पनि निर्णय गरेको हो ।