Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेकाे निर्देशन

काठमाडाैं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । नेपाली कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमालेको बागमती प्रदेश संसदीय दलले पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको