Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


एनआरएनएको महाधिवेशन फेरि सरकारी हस्तक्षेप

मन्त्रालयले कुमार पन्त नेतृत्वको वर्तमान कार्यसमितिलाई निर्वाचन गर्न रोक लगाएर संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको छ ।

एनआरएनएद्वारा सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण

राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अवलोकन र राहत कार्यमा सरिक हुनुभएको थियो ।

डा. केसीद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

उपाध्यक्ष केसीले आफू लामो समयदेखि गैर आवासीय नेपालीको हितका लागि लड्दै आएको स्मरण गर्दै सहयोगको लागि सम्पूर्ण मतदातासँग मतकालागि आग्रह गर्नुभयो ।

एनआरएनए निर्वाचनः दुई प्रभावशाली उम्मेदवारले बद्रीलाई छाडेर कुललाई साथ दिने

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबदल हुन थालेको छ । केही उम्मेदवारले टीम परिवर्तन गर्न थालेका छन् । अध्यक्षका प्रत्यासी बद्री केसीको टीममा रहेका दुई प्रभावशाली

एनआरएनएको अध्यक्ष पदमा कूल आचार्यको पनि उम्मेदवारी घोषणा

काठमाडौं, असोज १० । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आइतबार एक कार्यक्रममा आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी

एनआरएनएका महासचिव डा. शर्माबाट वार्षिक प्रतिवेदन प्रस्तुत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले सन् २०२१ अक्टोबर (२३–२५) मा आयोजना हुन लागेको गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वार्षिक प्रतिवेदन सार्वजनिक

एनआरएनएको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनको प्रतिनिधि छनौटमा विवाद भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा एनआरएनए

एनआरएनए उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले भने ‘एनआरएनएमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन’

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिब डा। हेमराज शर्माले संघलाई राजनीतिले हस्तक्षेप गर्न नहुने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६२ औं भागमा

एनआरएनए युवा समिति उपाध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी

काठमाण्डौ । युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई दशकदेखि नेदरल्याण्डमा रहँदै आएका गुरुङले ‘अब एनआरएनएको नेतृत्वमा

एनआरएनएको १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन भएको छ। संघका महासचिव डा हेम राज