महासचिव पौडेलले सबै दल, सरकार र संघसंस्थासँग छलफल गरेर आगामी दिनमा गैरआवासीय नेपाली संघलाई अघि बढाउने पनि बताउनुभयो । एनआरएनएको सामुहिक नेतृत्वले गैर आवासीय नेपालीका समस्या समाधान गर्ने उहाँको दाबी
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्षले नै संस्थालाई फुटाउने निर्णय गरेको छ । काम चलाउ अध्यक्ष कुमार पन्त विधान विपरित जम्मा २ दिनको सूचना जारी गरि बुधबार
काठमाडौं । विवादै विवादको घेरामा परेको गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिले शेष घले नेतृत्वको संरक्षक समिति र एनआरएनए उच्चस्तरीय समिति विघटन गरेको छ । एनआरएनएको ८२ औं बैठकले
काठमाडौं, फागुन ४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ । एनआरएनए निर्वाचन समितिले बुधबार एक प्रेस विज्ञप्ति
काठमाडौं, माघ २ । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ(एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषदका
काठमाडौं । गैर आवसीय नेपाली संघ९एनआरएनए०नेतृत्व र सरकारबीचको विवाद उत्कर्षमा पुगेको छ । कुमार पन्त नेतृत्वको एनआरएनए जबरजस्ती अघि बढ्दा अभियन्ताहरुमा असन्तुष्टी बढेको पाइएको छ । परराष्ट्र मन्त्रालयले पटक पटक
काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए०को इतिहासमै पहिलो पटक संघले सरकार विरुद्ध मुद्दा दायर गरेको छ। संघका कामचलाउ अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत
काठमाडौं । गैरआवासीय नेपाली संघ९एनआरएनए०को संरक्षक परिषद्ले संघको विवाद समाधान गरी छिट्टै निर्वाचन तथा महाधिवेशन गराउन पहल थालेको छ । परराष्ट्र मन्त्रालयले दिएको जिम्मेवारी अनुसार नै पूर्वअध्यक्ष डा।शेष घले नेतृत्वको
संघका अर्का केन्द्रीय सल्लाहकार सोम सापकोटाले एनआरएनए परराष्ट्रमा दर्ता भएको संस्था भएकाले परराष्ट्रको निर्देशन र सुझावअनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।
एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उहाँले बताउनुभयो ।