Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


काठमाडौंबासीलाई मेलम्चीको पानी तत्कालै उपलब्ध : खानेपानी मन्त्री चौधरी

आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने प्रतिवद्धता जनाउनुभएका मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाउनुभयो ।