काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले दाेस्राे पटक मन्त्रिपरिषद विस्तार गर्नुभएकाे छ। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उद्योग र श्रम मन्त्री नियुक्त गर्नुभएकाे हाे। रास्वपा सांसद गौरीकुमारी यादव उद्योग
काठमाडौं । धनुषाको लालगढमा सातै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । मधेश प्रदेशसभा सचिवालयद्वारा आयोजित सम्मेलनमा संघियता र संसदीय अभ्यास सुदृढीकरणका विषयमा गहन छलफल भइरहेको हो
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत लिने सम्भावना टरेको बताउनु भएको छ । उपसभामुख सिर्जना दनुवारले आज १ बजेका लागि विश्वासको मत लिने कार्यसूचि तय
काठमाडौं । उपसभामुख इन्दिरा रानाले समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुुनपर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण एवं
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको बताउनुभएको छ । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले
काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि
काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने भएको छ । रानाले सोमबार साँझ ५ बजे राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
काठमाडाैं । प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सो घोषणा गर्नुभएको हो ।
काठमाडौं । मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिता कुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिनु भएको छ । बुधबार सभामुख र उपसभामुखको शपथ कार्यक्रममा उहाँहरूलाई