Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


उदयपुर- १ मा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना कार्यलाई सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले उदयपुरका मुख्‍य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतिको आधारमा मतगणना कार्यलाई

उदयपुर-१ मा मतगणना अवरुद्ध

काठमाडौं । उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना रोकिएको छ । आज आइतबार पछिल्लो पटक खोलिएको १० वटा बाकसमा उदयपुर प्रदेशसभा १ काे (२) काे १ सय मतपत्र भेटिएपछि

उदयपुर- २ मा एमालेका रायमाझी निर्वाचित

काठमाडौं । उदयपुर–२ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनुभएको छ । रायमाझीले एकीकृत समाजवादीकाका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्नुभएको छ ।

उदयपुरको कटारीमा आगलागी, तीन घर जलेर नष्ट

उदयपुर । उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ । बेलका–७ मा स्थानीय राजकुमार बस्नेत, उनकी श्रीमती र छोराको विभत्स हत्या भएको उदयपुर जिल्ला प्रहरी डिएसपी

सप्तकोसी बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिँदै

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौँ घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी

त्रियुगा नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित हुनुभएको छ । बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले

उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा सोमबार बिहान साढे २ बजे ट्रक अनियन्त्रित भएर पल्टिँदा चालक सहित ट्रकमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको छ । पथलैयाबाट सिमेन्ट लोड गरी

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौं । झापाको भद्रपुरबाट दित्तेल जाँदै गरेको बस उदयपुरको बेलसोतमा दुर्घटना भएको छ । ४० जना यात्रु बोकेको यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइते मध्य

उदयपुरमा महिलाको हत्या

काठमाडौं । उदयपुरमा एक महिलाको हत्या भएको छ । त्रियुगा नगरपालिका–१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । बिहीबार राति घरमा कोही नभएको मौका छोपेर चौधरीको