Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


सञ्चालकलाई पक्राउ पुर्जी जारी भएपछि सुगर मिल्सले किसानको खातामा करिब ३२ करोड पठायो

काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सले पहिलो चरणमा किसानको खातामा रकम पठाउन सुरु गरेको छ । मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय बाणिज्य बैंकबाट किसानको खातामा पैसा