Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


इन्डोनोसियाको ७६औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोतोलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७६औँ स्वत्रन्त्रता दिवको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोतोलनको कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बिहान नेपालका