Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


पराजुलीको अध्यक्षतामा इन्टरनेट सेवा प्रदायक संघको कार्यसमिति चयन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघमा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कम्पनीले राजधानीमा सम्पन्न २२ औं साधारण सभाले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको संस्थाले जनाएको