एजेन्सी । इजरायल–हमास द्वन्द्वबीच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले इजिप्टको भ्रमण गर्नुभएको छ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बुधवार टर्कीसँगको देशको सम्बन्धमा एक साथ नयाँ अध्याय खोल्न प्रयास गर्न आह्वान
एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गर्नुभएको छ । उहाँले समस्या समाधानका लागि दुई–राज्यबीच समाधानलाई पुनर्जीवित गर्नुपर्ने सम्झौता हुनु आवश्यक रहेको
एजेन्सी । इजिप्टको राजधानी कायरो नजिकै बस र कारहरु एकापसमा ठोक्किँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । कायरोदेखि १३१ किलोमिटर परको अलेक्ज्यान्द्रिया रोडमा यात्रुबाहक बस र कारहरु ठोक्किँदा उनीहरुको
एजेन्सी । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रिय बैंकहरुले बिहीबार मुद्रा आदानप्रदान स्म्झौतामा हस्ताक्षर गरेका छन् । ४२ अर्ब इजिप्टियन पाउण्ड (लगभग १.३६ बिलियन अमेरिकी डलर) र ५
एजेन्सी । फ्रान्सले इजिप्टको ऋण समस्या समाधान गर्न र इजिप्टमा विदेशी लगानी भित्र्याउने कुरामा सहयोग गर्न तयार रहेको बताएको छ । फ्रान्सेली विदेशमन्त्री क्याथरित कोलोनाले इजिप्टका समकक्षी समेश शौकरीसँग कुरा
एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री योशिमासा हयासीले द्वीपक्षिय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरुबारे छलफल भएको छ । बुधवार राष्ट्रपति सिसी र विदेशमन्त्री
एजेन्सी । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्यांक निकाय क्यापमासले मंगलवार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो
एजेन्सी। इजिप्टले देशको आर्थिक समस्या समाधान गर्न घरेलु औद्योगिक उत्पादन बढाउँदै आयात घटाउने योजना बनाएको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले यसबारेमा सरकारको योजना सार्वजनिक गर्नुभएको हो ।
काठमाडौं । इजिप्टको वार्षिक मुद्रास्फीति दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सकाअनुसार जुलाईमा ३८.२ प्रतिशतले बढेर अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको हो ।
एजेन्सी । पृथ्वीको पूर्वी–पश्चिमी भाग जोड्ने र समुन्द्री यातायात र परिवहनको घाँटी मानिएको स्वेज नहर क्षेत्रलाई इजिप्ट सरकारले थप व्यवस्थित बनाउने भएको छ । इजिप्ट सरकारले बिहीवार स्वेज नहर आर्थिक