काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको युद्धमा इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीको समेत ज्यान गयो । अकल्पनीय घटनामा सुन्दर भविष्यको कल्पनासहित अध्ययन र कामका लागि इजरायल पुगका नेपाली विद्यार्थीले ज्यान गुमाउँदा
काठमाडौं । नेपालबाट इजरायलमा कमाउँदै पढ्दै कार्यक्रम अन्तर्गत गएका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सबै बिद्यार्थी दूतावासको सम्पर्कमा रहेको र इजरायलले हवाई उडानको अनुमति दिनासाथ
एजेनसी । गत शनिबारबाट सुरु भएको प्यालेस्टाइन समर्थित लडाकु समुह हमास र इजरायलबीचको युद्ध मंगलबार पनि जारी छ । युद्धकाबीच गजापट्टीमा बिजुली, रासन र इन्धनको आपूर्ति बन्द गरिएको इजरायलले जनाएको
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेष्टाइन समर्थक लडाकु समुह हमासविरुद्ध लड्न ठूलो शक्ति प्रयोग गर्ने चेतावनी दिनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सुरक्षाबलहरुले दशककै खराब आक्रमणको बदला
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग समन्वय थालेको छ । इजरायलस्थित नेपाली राजदूतावासले घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल भएको छ । सबै दलहरुले सरकारले उनीहरको उद्धारका लागि लिएको पहल सही भएपनि कार्यान्वयन गर्न आग्रह
काठमाडौं । हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका आफन्तलाई शव कहिले आउला भन्ने चिन्ता छ । पढ्ने र कमाउने भन्दै इजरायल पुगेका आफन्त मारिंदा भावबिब्ह्ल भएकाहरु सरकारको
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई तेल अबिवतर्फ
काठमाडौं । इजरयालको युद्धग्रस्त क्षेत्रमा फसेका नेपाली विद्यार्थीहरुले जीवन रक्षाका लागि नेपाल सरकारसँग हारगुहार गरेको तीन भईसकेको छ । १० जना सहकर्मी मारिएको खबर सुनेका उनीहरु बंकरभित्र हतास मनस्थितमा रहेका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा