Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा

इजरायल र प्यालेस्टाइनबीचको युद्ध आजपनि जारी

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीचको युद्ध सोमबार पनि जारी रहेको छ । इजरायलले आफ्नो देशमा प्रवेश गरेका लडाकुविरुद्ध कारबाही जारी राखेको छ । हमासले पनि यसको प्रतिकार गरिरहेको छ ।

इजरायलमा १० जना नेपालीको मृत्यु

काठमाडौं । प्यालेस्टायनीको आक्रमणमा परी इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायलमा आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको

इजरायलमा रहेका नेपाली युद्धको मारमा

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको दशकौंदेखिको द्वन्द फेरि एक पटक सतहमा आएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले एकाएक इजरायलमाथि आक्रमण गरेपछि दुई देश फेरि

इजरायलमा १२ नेपाली सम्पर्कविहीन छन् : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरु सम्पर्कविहीन भएका बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै मन्त्री साउदले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा

इजरायलमाथि भएको आतंकवादी आक्रमणको नेपालद्वारा कडा निन्दा

काठमाडौं । नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै कडा निन्दा गरेको छ । शनिबार राति परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो

इजरायलद्वारा जर्मनीसँग कीर्तिमानी एरो–३ मिसाइल सम्झौतामा हस्ताक्षर

एजेन्सी । इजरायलले विगतको कीर्तिमानी तोड्दै ३.५ बिलियन अमेरिकी डलर एरो–३ मिसाइल सम्झौतामा हस्ताक्षर गरेको छ । बिहीबार युरोपेली देशलाई एरो ३ हाइपरसोनिक मिसाइल प्रतिरक्षा प्रणाली बेच्न जर्मनीसँग सम्झौता गरेको

इजरायली सेनाद्वारा गाजामा आक्रमण

एजेन्सी । इजरायली सेनाले गाजा–इजरायल सीमा नजिकैको हमासको चौकीमा हमला गरेको छ । यो हवाई आक्रमण इजरायली सैन्य चौकीमा पहिला प्रहार गरिएपछिको प्रतिक्रिया रहेको बताइएको छ । इजरायली सेनाका प्रवक्ताले

इजरायलले माग्यो एफ-३५ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति

एजेन्सी । इजरायलले एफ-३५ स्टेल्थ लडाकु विमान खरिद गर्न संयुक्त राज्य अमेरिकासँग अनुमति लिएको छ । आईतबार इजरायली रक्षा मन्त्रालयले थप एउटा एफ-३५ स्टेल्थ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति

इजरायलको तेल अभिभमा बेलुन महोत्सव

एजेन्सी । इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी सुरू भएको छ । इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो । बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र