Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या एकदमै कम रहेको युरोपेली नियामकको निष्कर्ष

ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको बताइएको बीबीसीले जनाएको छ ।