Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


ओखलढुंगाका कृषकलाई अर्गानिक बुङ आलु भित्र्याउने चटारो (भिडियाे रिपोर्ट)

ओखलढुंगा। ओखलढुंगाको माथिल्लो भू-भागका किसानहरुलाई यतिबेला परम्परागत बुङ प्रविधिबाट उत्पादन गरिएको अर्ग्यानिक आलु भित्र्याउन चटारो रहेकाे छ । मंसिरदेखि काँडा फाड्ने, चपरी सुकाउने, आगो लगाएर बुङ बनाउने र फागुनमा आलु