Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


बागलुङका कृषकलाई अहिले आलु भित्र्याउने चटारो

बागलुङ । बागलुङका कृषकलाई अहिले आलु भित्र्याउने चटारो छ । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषकले हजारौँ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन् । तर आलुले उचित बजार