Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कैलालीकाे धनगढीमा आत्मदाहको प्रयास गरेका एक युवकको निधन

काठमाडाैं । कैलालीकाे धनगढीमा आइतबार शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका एक जना युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरी