३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

कन्चनपुर । महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरिएका हुन् । अस्पताल प्रशासनले ओपीडी लगायतका