Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


आईसीसी टी-२० विश्वकपकाे फाइनलमा आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने भएकाे छ। फाइनल खेल आइतबार बेलुका सवा ७ बजेदेखि अहमदावादमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा शुरू हुने

आईसीसी टी-२० विश्वकपकाे’सुपर एट’ मा न्युजिल्याण्डकाे शानदार जित

काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटबाट घरेलु टोली श्रीलंका बाहिरिएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बुधबार राति भएको ‘सुपर एट’ को खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल