Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलकाे मूल्य ४ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो ।

आयल निगमको कोष रित्तियो, दुई सातापछि पेट्रोल खरिद गर्न नसक्ने

भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रूपमा बुझाउनुपर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताउनुभयो ।

आईओसीलाई १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी

इन्धन बिक्री गरेवापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर आईओसीलाई बुझाएको हो । निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा