Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


डडेल्धुरामा अव्यवस्थित पार्किङलाई प्रहरीले हटाउँदै

डडेल्धुरा । डडेल्धुराको सदरमुकामसँग जोडिएको महाकाली राजमार्गमा सवारी साधनको अव्यवस्थित पार्किङले आवागमनमा समस्या भएकाे छ । सवारी साधनको आवागमनमा समस्या भएपछि प्रहरीले पार्किङ हटाउन थालेको हाे । सडकको स्तरोन्नति र