Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अवैध गाजा खेती नष्ट गरिँदै

सुनसरी । सुनसरी जिल्लासँग सिमाना जोडिएको धनकुटा जिल्लाका विभिन्न स्थानमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गर्न शुरु गरेको छ । धनकुटाको सागुरिगढी र शहीदभुमि गाउँपालिका तथा पाख्रिवास नगरपालिकाका विभिन्न क्षेत्रमा