Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


देशको अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो : अर्थमन्त्री शर्मा

यसअघि आइतबार नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो ।

महिला नेतृत्वमा आए सुशासन हुन्छ : अर्थमन्त्री शर्मा

बजेटमा महिलाहरूको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्माले महिलाहरूलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटमार्फत सम्बोधनको प्रयास गर्ने बताउनुभयो ।

एमसीसी कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सलगायत सरोकारवालासँग गर्नुभएको भर्चुअल बैठकमा परियोजना चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो ।

नेपालको विशेषता र आवश्यकता सुहाउँदा सर्त राखेर एडिबीले परियोजनामा लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

ऋण लिने भनेर हामीलाई अप्ठ्यारो पार्नु नुहने भन्दै उहाँले नेपालको विशेषता र आवश्यकताका आधारमा सर्तहरू राखेर परियोजना अघि बढाउन एडिबीलाई आग्रह गर्नुभयो ।

आफैं पूँजी जुटाएर ठूला परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

अर्थमनत्री शर्माले परपम्परागत विकासको संस्कृतिलाई बदलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । लगानी बोर्डमा आउने परियोजनालाई अध्ययनका लागि भन्दै लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक नभएको उहाँको भनाइ छ ।

शेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको मन्त्री शर्माको दाबी

पुँजी बजारबारे बुधबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्पिङ एण्ड डम्पिङ र सर्कुलर कारोबार भइरहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीको आदेश कार्यान्वयन नै भएन, विकास खर्च ७ प्रतिशतमा सीमित

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस १० गतेसम्म जम्मा ७ दशमलव ३४ प्रतिशत रकम मात्रै खर्च भएको छ । अर्थमन्त्रीले भनेअनुसार हुँदा यस अवधिमा पुँजीगत खर्च ४० प्रतिशत माथि हुनुपर्थ्यो ।

अर्थ मन्त्रालयकै सल्लाहकारको तथ्याङ्क कसरी ‘नियोजित हल्ला’ हुन्छ मन्त्रीज्यू ?

तर, अर्थविद् दिलनाथ दंगाल भने अर्थमन्त्रीको तर्क सुनेर दङ्ग पर्नुहुन्छ । राष्ट्र बैंक र योजना आयोग अर्थ मन्त्रालयकै सल्लाहकार भएकाले उनीहरूको तथ्याङ्क नियोजित हुन नसक्ने उहाँको भनाइ छ ।

अर्थमन्त्रीले भन्छन्, ‘अर्थतन्त्र संकटमा परेको भनेर गरिएको प्रचार नियोजित हल्ला मात्र’

तरलता अभाव हटाउन पनि पुँजीगत खर्च बढाउन भने आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । मन्त्री शर्माले पुँजीगत खर्चको गति बढाउन वन तथा वातावरणसँग सम्बन्धित विद्यमान ऐन, नियम संशोधन गर्नुपर्ने आवश्यकता

घाइते अर्थतन्त्र झन् मर्माहत हुँदै, अर्थमन्त्रीका एकपछि अर्को योजना असफलताको बाटोमा

अझ राजश्व जम्मा गर्ने जिम्मेवारी बोकेको मानिस फूलबाट पराग जम्मा गर्ने मौरीजस्तै हुनुपर्छ भन्ने मान्यता छ । अर्थशास्त्रमा भावना नभई अंकको वर्चस्व रहन्छ ।