Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सकियो : अर्थमन्त्री शर्मा

मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको बताउनुभयो ।

अब अनलाइनहरूले पनि सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा

कार्यविधिमा अनलाइनलाई सरकारी विज्ञापन दिने कुनै नीति नभएकाले प्रेस काउन्सिल र सूचना तथा प्रसारण विभागले अनलाइनलाई सरकारी विज्ञापन दिने गरेको थिएन ।

राजनीतिक परिवर्तनको नेतृत्व अध्यक्ष दाहालले गर्नुभयो : अर्थमन्त्री शर्मा

मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्न सञ्चार माध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।

पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्छ– अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले राससमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र यसको संरचनामा सुधार गर्नुपर्ने बताउनुभयो ।

पार्टीनिकट पत्रकारलाई अर्थमन्त्रीको निर्देशन– ‘मैले गल्ती गरेँ भने पनि भण्डाफोर गर्नुस्’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गर्नुभयो ।

सभामुख र अर्थमन्त्रीद्वारा बाह्रबिसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल–चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको छ

चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ढुङ्गा व्यापार बन्द गरीने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताउनुभएको छ । विभिन्न पर्वका अवसरमा आयोजित

स्रोत साधनको उचित व्यवस्थापन गर्न नसक्दा देशले गरिबी व्यहोर्नुपर्‍यो : अर्थमन्त्री शर्मा

बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्नेसमेत दाबी गर्नुभयो ।

‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याउँदै सरकार

अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको भन्दै शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताउनुभयो ।

प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

केही समय बस्नका लागि आग्रह गर्नुभएका सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदले नटेरेपछि बैठकको कारबाही अगाडि बढाउनुभएको थियो ।