Logo ४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026


विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

काठमाडाैं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आइतबार मध्यराति युरोपियन च्याम्पियन स्पेन र साविक उपाधि विजेता अर्जेन्टिनाबीच कडा प्रतिस्पर्धा हुने भएकाे छ। अमेरिकाको मेटलाइफ स्टेडियममा आइतबार मध्य